• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

दिल्ली विधानसभाको मतगणना आज

प्रकाशित मिति

२०८१ माघ २६ गते, शनिबार ०८:१५

माघ २६, २०८१ काठमाडौँ: भारतको दिल्ली विधानसभाको मत गणना आज हुदै छ । बुधबार भएको मतदानको आज मतगणना हुन लागेको भारतको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशको ७० विधानसभा सिटका लागि ६९९ उम्मेदवारले प्रतिष्पर्धा गरेका छन् । यस पटकको चुनावमा आम आदमी पार्टीको सत्तामा पुनरागमन मुश्किल हुने विभिन्न एक्जिट पोलले विश्लेषण गरेका छन् । एक्जिट पोलले भारतीय जनता पार्टी सत्तामा आउने अनुमान गरेका छन् । आम आदमी पार्टी २०१५ र २०२० को चुनाव जितेर लगातार सत्तामा रहेको छ ।

Kamana Sewa

दिल्लीमा १९९३ देखि भारतीय जनता पार्टी सत्ता बाहिर रहेको छ । १९९८ देखि २००८ सम्म भारतीय नेशनल कांग्रेस सत्तामा रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया