नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
प्रकाशित मिति
२०८१ माघ ३ गते, बिहीबार ०३:५५
माघ ३, २०८१ काठमाडौँ: साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तराचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ७.३३ अंकले घट्दै २५ सय ८८.६२ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कारोबार अवधिभर कुल २ सय ९६ कम्पनीका १ करोड १७ लाख ४९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९३ करोड ३७ लाख माथि पुगेको छ । आज जलविद्युत, उत्पादनमुलक, अतिरिक्त, म्युचुअल फण्ड र ब्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।
आज कारोबारमा आएकामध्ये १ सय ५२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ८८ कम्पनीको सेयरमूल्य बढेको छ । आज ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
Related
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया