हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
प्रकाशित मिति
२०८१ मंसिर २६ गते, बुधबार ०३:१८
मंसिर २६, २०८१ काठमाडौँ: हिमालयन बैंकले चार लाख आठ हजार ५६२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंका संस्थापक शेयर धनीहरूले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्ने भएका हुन् ।
बिक्री गर्ने शेयरका लागि जो कोही व्यक्ति, कम्पनी र विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । संस्थापक शेयर धनीहरूले शेयर खरिद नगर्दा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
शेयर खरिद गर्न इच्छुकले आज मंसिर २६ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
Related
Recent News
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
- सिंहदरबारमा विपक्षी दलको बैठक- तत्काल संसद बोलाउन दबाब दिने निर्णय
प्रतिकृया