एनपीएलमा आज दुई खेल हुदै
प्रकाशित मिति
२०८१ मंसिर २६ गते, बुधबार ०८:५५
मंसिर २६, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज पहिलो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदै छ । यो खेल आज बिहान ९: १५ बजेदेखि शुरु हुदै छ ।
जनकपुरले अहिलेसम्म लगातार चार खेलमा विजयी हुदै शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिम रोयल्सले ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै आज दोस्रो खेल काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुदै छ । यो खेल अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।
काठमाडौँले अहिलेसम्म ३ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ भने लुम्बिनीको ५ खेलमा २ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
Recent News
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
- सिंहदरबारमा विपक्षी दलको बैठक- तत्काल संसद बोलाउन दबाब दिने निर्णय
प्रतिकृया