ओमानका पूर्वकप्तान जिसान मक्सुद एनपीएल खेल्न नेपाल आइपुगे
प्रकाशित मिति
२०८१ मंसिर १३ गते, बिहीबार ०४:२९

मंसिर १३, २०८१ काठमाडौँ: ओमानका पूर्वकप्तान जिसान मक्सुद नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।
कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी हुन्। भारतीय चर्चित क्रिकेटर शिखर धवन, कर्नल वाल्टन र हयात, ओमानका पूर्वकप्तान जिसान मक्सुद र पाकिस्तानका हुनेस तलतलाईले सम्झौतामा हस्ताक्षर गरेका छन्।
Related
Recent News
- ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस(सूचीसहित)
- सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
- डा.विश्व पौडेल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त
- खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग
- महिलाहरू ‘घर भित्रै’ असुरक्षित, डरलाग्दो तथ्याङ सार्वजनिक
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- गभर्नरमा विश्व पौडेललाई नै बनाउने सहमति
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला
- रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु
Crime
Politics
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- बालुवाटारमा ओली–देउवाको भेटवार्ता, छलफल जारी
- आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
प्रतिकृया