• ५ साउन २०८३, मंगलबार
  • ९:२६ बिहान

घट्यो सुनचाँदीको भाउ, ताेलाकाे कति पुग्याे ?

प्रकाशित मिति

२०८१ मंसिर १३ गते, बिहीबार ११:२२

मंसिर १३, २०८१ काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेको हो । आज सुन तोलाको १ लाख ४९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया