आफ्नै नेतालाई ‘नो नट अगेन’ भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
प्रकाशित मिति
२०८१ कार्तिक २४ गते, शनिबार ०३:५५

कार्तिक २४ , २०८१ काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेल परेपछिको जारी आन्दोलन कमजोर बनाइएको भन्दै कार्यकर्ताले खबरदारी गरेका छन् ।
रास्वपाका कार्यकर्ताले पार्टी कार्यालय बनस्थलीमा प्लेकार्डसहित धर्ना दिदै नेताहरुलाई आन्दोलन जारी राख्न सचेत गराएका हुन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेका बेला कार्यकर्ताले आन्दोलनको विकल्प नरहेको भन्दै आफ्नै नेतालाई ‘नो नट अगेन’ भन्ने अवस्था आउन नदिन सचेत गराएका छन् ।
उनीहरुले पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले ठोस निर्णय लिन नसकेको भन्दै धर्ना दिएको बताएका छन् । रास्वपाले भावी रणनीति तय गर्न अहिले केन्द्रीय समितिको बैठक बसिरहेको छ ।
Related
Recent News
- सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी
- कान्ति लोकपथ १५ दिन बन्द हुने
- कांग्रेस नेता तथा पूर्वमन्त्री डंगोलको निधन
- भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ : इरान
- कस्तो रहनेछ आजको मौसम ?
- एनआरएनए गैरराजनीतिक हुनुपर्छ : महामन्त्री गगन थापा
- फेसबुकलाई सरकारको ७ दिने समयसीमा, दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी
- निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर प्रतिस्पर्धात्मक प्रणाली ल्याउनुपर्छः प्रा.डा.न्यौपाने
- शिक्षामन्त्री पन्तको आह्वानपछि वार्ता गर्न मन्त्रालय पुगे आन्दोलनरत शिक्षक
- “हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ” : परराष्ट्र सचिव राई
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया