• १० असोज २०८३, शनिबार
  • १ः२५ दिउँसो

दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर

प्रकाशित मिति

२०८१ कार्तिक २१ गते, बुधबार ११:३०

कार्तिक २१ , २०८१ काठमाडौँ: सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

National Life

न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया