• १० असोज २०८३, शनिबार
  • १२ः३७ दिउँसो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

प्रकाशित मिति

२०८१ कार्तिक २१ गते, बुधबार ११:३३

कार्तिक २१ , २०८१ काठमाडौँ: बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला २ हजार १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया