• ६ असोज २०८३, मंगलबार
  • ८ः२० राती

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८१ कार्तिक २० गते, मंगलवार ११:३६

कार्तिक २० , २०८१ काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य गत बिहीबारको तुलनामा तोलामा २ हजार ८ सय रूपैयाँले घटेको हो ।

National Life

आज सुन तोलाको १ लाख ६८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तिहारपछि खुलेको बजारमा चाँदी तोलामा ६० रूपैयाँले घटेर प्रतितोला २ हजार ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया