• ४ साउन २०८३, सोमबार
  • ३:२९ बिहान

डीभी भर्ने समय दुई दिन थप, नोभेम्बर ७ सम्म भर्न सकिने

प्रकाशित मिति

२०८१ कार्तिक १९ गते, सोमबार ०२:३४

कार्तिक १९ , २०८१ काठमाडौँ: अमेरिकाले डाइभर्सिटी भिसाको आवेदन दिने समय दुई दिन थपेको छ । अमेरिकी डाइभर्सिटी भिसा २०२६ का लागि आवेदन दिने समय दुई दिन थप भएको हो ।

नोभेम्बर ५ सम्मका लागि कायम समयावधि दुई दिन थप भएर ७ नोभेम्बरसम्म बढाइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । राजदूतावासले आज एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।

Kamana Sewa

गत २ अक्टोबर २०२४ राति ९ः४५ बजेदेखि डीभीका लागि आवेदन खुला गरिएको थियो । अमेरिकी राजदूतावासकाअनुसार नोभेम्बर ५ सम्मका लागि तोकिएको डीभी भर्ने समय थप गरेर नोभेम्बर ७ सम्म बढाइएको हो ।

Classic Tech Desktop

प्रतिकृया