नविन न्यौपाने राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त
प्रकाशित मिति
२०८१ कार्तिक ५ गते, सोमबार ०२:४७

कार्तिक ५ , २०८१ काठमाडौँ: नविन न्यौपाने नेपाली राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो ।
न्यौपानेलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।
त्यस्तै चेतन घिमिरे असिस्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् भने नविन महर्जन गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।
प्रशिक्षण टिमका तिनै जनालाई अन्तरिम रुपमा जिम्मेवारी दिइएको र उनीहरुले नेपाली राष्ट्रिय टिमको नोभेम्बरमा हुने ताजकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टिमको प्रशिक्षणको भूमिका निभाउने छन् ।
Recent News
- म्यासेडोनियामा नाइट क्लबमा आगलागी, कैयौंको मृत्यु र कैयौं घाइते
- नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. बिच सम्झौता
- बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी
- जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक ग-यो
- स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
- बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण
- रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद
- लोकतन्त्र मुलुकको राजमार्ग हाे त्यसैले लाेकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्किँदैन : ओली
- प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ
- क्याविनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने मन्त्रीहरु फेर्ने बेला आयो : रघुजी पन्त
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया