• ८ असोज २०८३, बिहीबार
  • ३ः०८ राती

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ आश्विन १५ गते, मंगलवार ११:२२

असोज १५ , २०८१ काठमाडौँ: मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

National Life

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया