३ अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे १३ अर्ब ७२ करोड माथि
प्रकाशित मिति
२०८१ भाद्र १२ गते, बुधबार ०४:०९
भाद्र १२, २०८१ काठमाडौँ: साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३.८० अंकले बढेको छ । यसदिन मध्यतिर उच्च अंकले बढेको नेप्से पछि ओरालो लाग्दै सामान्य अंकले बढेर २७ सय ८६.४० को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर ३ सय २६ कम्पनीका ३ करोड ५० लाख ७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाख माथि पुगेको छ ।
आज दिनभर ७ समुहको परिसुचक उकालो लाग्दा बाँकी ६ समुहको परिसुचक भने ओरालो लागेको छ । आज १ सय ४२ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा ९८ कम्पनीको सेयरमूल्य भने बढेको छ ।
Recent News
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया