• ७ असोज २०८३, बुधबार
  • १०ः०१ राती

डिप्रोक्स लघुवित्तको सञ्चालक समितिमा पौडेल नियुक्त

प्रकाशित मिति

२०८१ श्रावण ३० गते, बुधबार ११:५४

साउन ३०, २०८१ काठमाडौँ: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको सञ्चालक समितिमा हिमलाल पौडेललाई नियुक्त गरेको छ । संस्थाले साउन २९ गतेदेखि लागु हुने गरी पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको हो ।

National Life

यसभन्दा अघि संस्थाको सञ्चालक समितिमा संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट दीर्घ बहादुर अर्यालले प्रतिनिधित्व गर्दै आएका थिए ।

प्रतिकृया