एकोरको होटल ‘मर्क्योर’ काठमाडौंको महाप्रवन्धकमा विजय नानमारन नियुक्त
प्रकाशित मिति
२०८१ असार ३० गते, आईतवार ०२:०९
असार ३०, २०८१ काठमाडौँ: नेपालमा एकोरको पहिलो होटल मर्क्योर काठमाडौंको महाप्रवन्धकमा विजय नानमारन नियुक्त भएका छन् । एकोरको व्यवस्थापनमा संचालनमा हुन लागेको दि मेट्रोपोलिटन होटलका अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले नाममारनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।

एकोरले विश्वभर ६५ देशमा ९६० बढी होटल संचालन गर्दै आएको छ । जसमध्ये नेपालको मर्क्योर होटलमा भने नानमारन नियुक्त भएका हुन् । नानमारनसँग सो क्षेत्रको लामो अनुभव र रणनीतिक कौशलता भएको कम्पनीले जानकारी दिएको छ ।
जसको साथमा होटलले असाधारण आतिथ्यता र सेवा प्रदान गर्न सक्ने विश्वास लिइएको छ । उनको दृष्टिकोण र होटलको लक्ष्य मेल खाने हुनाले पनि उक्त होटलको महाप्रवन्धकमा उनलाई नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।

Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया