• ५ साउन २०८३, मंगलबार
  • १०:५१ बिहान

होटल एलिस द वन्डर इनको हकप्रद सेयर निष्कासन गर्ने

प्रकाशित मिति

२०८१ असार २० गते, बिहीबार ११:१६

असार २०, २०८१ काठमाडौँ: होटल एलिस द वन्डर इन लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीको असार १९ गते सम्पन्न विशेष साधारण सभाबाट प्रस्ताव पारित गरी १३.५ प्रतिशत हकप्रद सेयर संस्थापक सेयरधनीलाई निष्कासन गरेको हो ।

उक्त हकप्रद सेयर खरिदको लागि कम्पनीले आज सार २० गतेदेखि ३५ दिनभित्र हकप्रद वापतको रकम सेयरधनीहरूले कम्पनीको नाममा खिचिएको एकाउण्ट पेयी चेक सहित कम्पनीको कार्यालय नयाँ बानेश्गर, काठमाडौंमा आवेदन पेश गनुपर्नेछ ।

Kamana Sewa

प्रतिकृया