दिल्लीका मुख्यमन्त्री केजरीवाल आज छुट्दै
प्रकाशित मिति
२०८१ असार ७ गते, शुक्रबार १०:१४
असार ७, २०८१ नयाँ दिल्ली : शराब घोटाला प्रकरणमा जेलमा रहेका भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज छुट्ने भएका छन् ।
उनलाई बिहीबार राजउ एभिन्यु अदालतले शराब सम्बन्धी जोडिएको मनी लन्ड्रिङ विषयमा जमानत दिने फैसला गरेको थियो । केजरीवालका वकिल विवेक जैनले उनलाई जमानत मिलेको पुष्टि गरेका छन् ।

उनी अहिले दिल्लीको तिहाड जेलमा छन् । आज (शुक्रबार) बेल बन्ड ड्युटी जजको सामुन्ने पेस गरिने जनाइएको छ । बन्ड स्वीकार भएमा उनी आज छुट्ने छन् ।

उनलाई गएको लोकसभा निर्वाचनको समयमा मे १० देखि जुन २ सम्म जमानत मिलेकोमा त्यसपछि उनी फेरि जेलमा हाजिर भएका थिए । उनलाई सुरुमा २१ मार्चमा गिरफतार गरिएको थियो । बीबीसी
Related
Recent News
- पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद थप
- मुख्यमन्त्री शाहले दिए राजीनामा
- आफ्नै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
- नेप्से बढे पनि कारोबार रकममा सुस्ती
- बोडेको होल्डिङ सेन्टरमा सुकुम्बासीको झुण्डिएको अवस्थामा मृत फेला
- कुमारी बैंकद्वारा शहीद गंगालाल हृदय केन्द्रलाई १० लाख आर्थिक सहयोग
- सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन
- एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
- पाँच महिनापछि स्वदेश फर्किए शेरबहादुर देउवा
- किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल




प्रतिकृया