• ७ असोज २०८३, बुधबार
  • ४ः५० बेलुका

प्रतिनिधिसभाको बैठक बस्दै (कार्यसूचीसहित)

प्रकाशित मिति

२०८१ जेष्ठ ३० गते, बुधबार ०७:३२

जेठ ३०, २०८१ काठमाडौँ: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

National Life

बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।

सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया