• ४ साउन २०८३, सोमबार
  • ६:४१ बेलुका

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको ज्यान गयो

प्रकाशित मिति

२०८१ जेष्ठ १३ गते, आईतवार १२:५२

जेठ १३, २०८१ चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजनाको ज्यान गएको छ ।

डोजर चालकको मृत्यु भएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । उनको परिचय खुल्न बाँकी छ ।

Kamana Sewa

पुल निर्माण कम्पनीको मेसिनले नाला खन्ने क्रममा माथि पहिरो खसेको थियो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक अहिले सञ्चालनमा छ ।

Classic Tech Desktop

प्रतिकृया