• ४ साउन २०८३, सोमबार
  • ९:३४ बेलुका

देशकै अग्रणी तथा ठुलो आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

प्रकाशित मिति

२०८१ बैशाख २७ गते, बिहीबार ०१:१६

वैशाख २७, २०८१ काठमाडौँ: आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले सर्वाधिक आइपी टि.भी च्यानल सेवाको सुचारु गरेको छ । जसमा २००+ लाइभ यच डि र यस डी च्यानल जसमा खेलकुद ,समाचार , सुचानात्मक लगायत मनोरन्जनात्मक च्यानल समावेश गरिएको छ । युटूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उतकृष्ट भिडियो सामाग्री संगैको सुबिधा क्यारो टि.भी मार्फ़द संचालन गरिएको हो ।

कम्पनिका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय भिडियो फ़ोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन ।ग्राहकको आवश्यकता लाइ मध्यनजर गर्दै सुलभ तथा सुपथ मुल्यामा नेपालको सबै मुख्य शहरहरुमा आइपी टि.भी सेवा संचालन गरिसकेको कम्पनीले बताएको छ ।

Kamana Sewa

आधुनिकयुगको आवाश्कता साथै ग्राहकवर्गको चाहानालाइ ध्यानमा राख्दै कम्पनीको सेवा काठमाडौँ उपत्यकामा सबै ठाउँमा , पूर्वमा विर्तामोड सम्म , पश्चिममा नेपालगंज सम्म , पोखरा देखि बिरगंज लागायत नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध रहेको छ। साथै क्यारो टि.भी को सेवा २४ घण्टा सातै दिन सुचारु हुदैँ आएको छ। आइपी टि. भी जगतमा नै क्यारो टि. भी ले नौलो सुरुवात गरेको कम्पनिको दाबि रहेको छ ।

Classic Tech Desktop

भर्खरै सुरुवात गरेको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टि.भी अफरमा १२ महिना बोनस , जम्मा २४ महिना आइपी टि.भी संगै FREE स्मार्ट सेट टप बक्स र FREE 5 जी डुअल ब्यान्ड राउटरको साथै २०० Mbps high-speed Internet पनि पाउने छन् ।

थप जानकारीको लागि सम्पर्क न. ९८०१२३२३८८ मा कल गर्न सक्नुहुने छ । अथव कम्पनीको वेबसाइट www.carotvnepal.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ।

प्रतिकृया