इलाम–२ : मतगणनाका लागि सर्वदलीय बैठक सुरु
प्रकाशित मिति
२०८१ बैशाख १६ गते, आईतवार ०८:५६
वैशाख १६, २०८१ इलाम : उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू भएको छ ।
इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा बैठक बसिरहेको हो । बैठकपश्चात् मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे जानकारी दिए ।
इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । मुख्य निर्वाचन आधिकृत घिमिरेले दिएको जानकारीअनुसार उक्त मत खसेको तथ्यांक निर्वाचन आयोगले निकालेको छ । “६९ हजार ४२१ मत खसेको विवरण हामीले निकालेका छौँ,” उनले भने ।
हृदयघातका कारण संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधनपश्चात् उपनिर्वाचन भएको हो ।
Recent News
- बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै
- ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा
- विपिनको फोन गाजामा भेटियो, हमासको नियन्त्रणमा रहेको बिबिसीको दाबी
- थप ५७ वटा हिमालमा आरोहण अनुमति
- दशैंको छैठौ दिन आज कात्यायनी देवीको पूजाआराधना गरिदै
- यस्तो छ आजको मौसम पूर्वानुमान
- प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण
- नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार
- शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम बैंकले ३१ लाख सहयोग
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया