एसीसी प्रिमियर कपःतेस्रो स्थानका लागि शनिबार नेपाल र हङकङ भिड्दै
प्रकाशित मिति
२०८१ बैशाख ८ गते, शनिबार ०८:५४
वैशाख ८, २०८१ काठमाडौँ: एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि शनिबार नेपाल र हङकङ भिड्दै छन्। खेल ओमानस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा दिउँसो ४ः१५ बजेबाट शुरू हुने छ।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको हो।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएई फाइनलमा पुगिसकेको छ। प्रिमियर कपको विजेता,उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्ने छन्।
फाइनल पुगेसँगै यूएई र ओमानले इमर्जिङ कपमा आफ्नो स्थान पक्का गरिसकेका छन्। प्रिमियर कप जित्ने टोलीले एशिया कपमा स्थान बनाउने छ।
Related
Recent News
- ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक
- कमला ह्यारिसको स्वास्थ्य परिक्षण रिपोर्ट जारी, ट्रम्पमाथि दबाब
- सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु
- जापानी संस्था निहोन हिडान्क्योलाई यस बर्षको नोबेल शान्ति पुरस्कार
- कस्तो छ आजको मौसम पूर्वानुमान ?
- महाराष्ट्रका चर्चित नेता बाबा सिद्दिकीको गोली हानी हत्या
- दशैंको टीका र आशीर्वाद लिनेक्रम आजपनि जारी
- प्रधानमन्त्रीले सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने
- महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
- न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
Crime
- अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
- गोली प्रहार गरी श्रीमतीको हत्या
- सम्पर्कमा नरहेका २४ प्रहरीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन
- सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै जिम्मेवारी वहन गर्न निमित्त प्रहरी महानिरीक्षकको निर्देशन
- मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार सहित ६ जना पक्राउ
Politics
- समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द यादव चिली जादै
- रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति
- सत्तारुढ नेता, सांसद्को सहकारी ठगी प्रकरण ध्यानपूर्वक हेरिरहेका छौं, गडबढ सहन सक्दैनौंः नारायणकाजी श्रेष्ठ
- माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु
- महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन
प्रतिकृया