• ४ साउन २०८३, सोमबार
  • ९:३५ बेलुका

नववर्ष अफरमा क्लासिकटेक अगाडी, अब २५ महिना ढुक्क!

प्रकाशित मिति

२०८० चैत्र ३० गते, शुक्रबार ०५:२५

चैत्र ३०, २०८० काठमाडौँ: देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ।

यस अफरमा ग्राहक वर्गहरुले २००Mbps वार्षिक जडानगर्दा २५ महिना सम्मको इन्टरनेट पाउने जानकारी गराइएको छ। जसमा १३ महिना इन्टरनेट१३ महिना IPTV Service मा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ। २०० Mbps को वार्षिक जडान खर्च मात्र रु. ५६६/- प्रति महिना रहेको छ। यस अफरमा २५ महिना बोनसका साथै 5Ghz Dual Band RouterSmart Set –Top Box पनि उपलब्ध गराइएको छ।

Kamana Sewa

साथै कम्पनी २४ घण्टा/ ७ दिन नै सेवा सुविधा दिदै आएको पनि जानकारी गराइएको छ ।उक्त अफरमा अन्तर्गत ZTE कम्पनिको राउटर र Caro TV को IPTV Service पाउने छन्। 

Classic Tech Desktop

कम्पनिले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागिपनि रिचार्ज अफर ल्याएको छ ।

साथै ग्राहकहरुले रिफर गरे बापत पनि थप महिना बोनस समेत प्राप्त गर्न सक्नुहुने छ।  

थप जानकारीका लागि 9801004477 मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।  

प्रतिकृया