• ५ साउन २०८३, मंगलबार
  • ९:५५ बिहान

सुन्तला राष्ट्रिय फल घोषित

प्रकाशित मिति

२०८० चैत्र ३० गते, शुक्रबार ०३:२९

चैत्र ३०, २०८० काठमाडौँ: सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो ।

Kamana Sewa

प्रतिकृया