• ८ जेष्ठ २०८१, मंगलवार
  • 8:55 am

वैशाख २ बाट संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

प्रकाशित मिति

३० चैत्र २०८०, शुक्रबार १५:२५

चैत्र ३०, २०८० काठमाडौँ: सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

२०८१ वैशाख २ गते राति १२ बजेदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिकृया