• 12:59 pm

पूजा शर्मा अस्पताल भर्ना

प्रकाशित मिति

२०८० चैत्र २६ गते, सोमबार ०१:००

चैत्र २६, २०८० काठमाडौँ: अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् । उनी एपेन्डिक्सका कारण मेडिसिटी अस्पतालमा अस्पताल भर्ना भएकी हुन् ।

उनले एपेन्डिक्सको सफल शल्यक्रिया भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन् । उनले आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् ।

प्रतिकृया