• ९ असोज २०८३, शुक्रबार
  • ९ः२८ बिहान

धनगढीका मेयर गोपाल हमालकी छोरी बेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन अपिल

प्रकाशित मिति

२०८० चैत्र १३ गते, मंगलवार ०४:४२

चैत्र १३, २०८० काठमाडौँ: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन् । हिजो (सोमबार)बाट मेयर हमालकी छोरी आरती हमाल बेपत्ता भएकी हुन् ।

National Life

सामाजिक सञ्जालमा एक पोस्टमार्फत जानकारी दिँदै मेयर हमालले भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट आफ्नी जेठी छोरी हराएको बताएका छन् । बेपत्ता भएकी छोरी ओशो साधक भएको र उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको जनाएका छन् ।

हमालले आफ्नी छोरीको खोजीमा सहयोग गर्न अपीलसमेत गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया