नयाँ गठबन्धनबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा
प्रकाशित मिति
२०८० फाल्गुन २१ गते, सोमबार ११:५८
फागुन २१, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धन बनेको विषय जानकारी गराउन शीतल निवास गएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठकपछि प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास गएका हुन् ।

नयाँ गठबन्धनको बैठकमा प्रचण्ड नभए पनि बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । प्रचण्डले नयाँ गठबन्धनका दलसँग मन्त्री बन्नेहरूको नाम मागेका छन् ।
प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषद्को पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।

Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया