• ७ असोज २०८३, बुधबार
  • ६ः३९ बेलुका

घट्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०८० फाल्गुन १६ गते, बुधबार ११:३९

फागुन १६, २०८० काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा १ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया