• २५ असार २०८३, बिहीबार
  • ३:४८ बेलुका

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई

प्रकाशित मिति

२०८० माघ २० गते, शनिबार ०५:२९

माघ २०, २०८० काठमाडौँ: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ।

आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।

Kamana Sewa

कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो । आर्मीले जितका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पुरा गरेर विजय भएको हो ।

Classic Tech Desktop

प्रतिकृया