त्रिभुवन आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि
प्रकाशित मिति
२०८० माघ २० गते, शनिबार ०५:२५
माघ २०, २०८० पोखरा : त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप को उपाधि जितेको हो ।
आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक-एक गोल गरेका थिए ।

उपाधि जितेको आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको थ्री स्टारले ६ लाख एक हजार नगद प्राप्त गरेको छ ।

Related
Recent News
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- मन्त्री गीता चौधरीले आज सार्वजनिक गर्दै १०० दिनको कार्यसम्पादन
- प्रतिनिधिसभा आज बस्दै
- यस्तो छ आजको मौसम
- मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, गोविन्द कार्की मुख्यसचिव नियुक्त
- कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित
- लुम्बिनीको ३७ अर्ब ३८ करोडको बजेट आजै पारित गर्ने तयारी
- दिवा भोजन कार्यक्रममा मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग
- उद्योग–व्यवसायको समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री बालेन
- नेप्से ३०.०९ अंकले घट्यो, कारोबार कति ?




प्रतिकृया