• २५ असार २०८३, बिहीबार
  • ८:०६ बिहान

महिन्द्रा केयर फेस्ट २०२४ आयोजना हुँदै

प्रकाशित मिति

२०८० माघ १९ गते, शुक्रबार ०४:३५

माघ १९, २०८० काठमाडौँ: काठमाडाै- महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा. लिले माघ २१ गतेदेखि माघ २६ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ ।

यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १०% देखि ५०% सम्म छुटका साथसाथै अन्य उपहारहरु को पनि लाभ लिन सकिनेछ ।

Kamana Sewa

महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नुहुनेछ । महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।

Classic Tech Desktop

साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा ली ले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ्र साथै महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएका छ ्र यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा, उपलब्ध छ ।

प्रतिकृया