• ५ साउन २०८३, मंगलबार
  • ९:०० बिहान

गायक यम बरालको ‘साथी’ सार्वजनिक

प्रकाशित मिति

२०८० माघ ३ गते, बुधबार ०३:२३

माघ ३, २०८० काठमाडौँ: गायक यम बरालको गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गीतमा साथीबीचको प्रेम भाव र साथीको सम्मानलाई देखाइएको छ ।

कार्यक्रममा बोल्दै गायक बरालले गीतले साथी र साथीत्वको मर्मलाई उजागर गरेको बताउनु भयो । उहाँले गीत सबैले मन पराइदिने विश्वास व्यक्त गर्नुभयो ।

Kamana Sewa

गीतको म्युजिक भिडियोमा सञ्जीत भण्डारी र मेघ सुवेदीको अभिनय रहेको छ । गीतमा यम बराल र विश्व नेपालीको स्वर रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया