स्पेनिस ला लिगा : रियल बेटिसविरुद्ध सेल्टा भिगोको जित
प्रकाशित मिति
२०८० पुष १९ गते, बिहीबार ०८:२१
पुस १९, २०८० काठमाडौँ: स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा सेल्टा भिगोले रियल बेटिसविरुद्ध जित हासिल गरेको छ । आज बिहान भएको प्रतिस्पर्धामा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले हराएको हो।
भिगोको जितमा लागो अस्पास र विलियोट स्विडबर्गले एक÷एक गोल गरे भने रियल बेटिसका तर्फबाट ऐटोर रुइबलले एक गोल गरे । खेलको छैटौँ मिनेटमा रियल बेटिसका रुइबलले सुरुवाती गोल गरे पनि १६औँ मिनेटमा भिगोका लागोले गोल फर्काएपछि बराबरी भएको थियो ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा विलियोटले गोल थपेपछि भिगोले २–१ जित हात पारेको हो ।
यो जितसँगै सेल्टा भिगो १९ खेलबाट १६ अंकसहित तालिकाको १७औँ स्थानमा छ छ भने पराजित रियल बेटिस २८ अंक जोडेर सातौँ स्थानमा छ ।
Related
Recent News
- जलवायु संरक्षणमा नेपालको योगदान दायित्वभन्दा बढी : प्रधानमन्त्री
- आज इन्द्रजात्रा मनाइँदै, कुमारीको रथयात्रा मुख्य आकर्षण
- यस्तो छ आजको मौसम
- नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन:प्रधानमन्त्री बालेन्द्र शाह
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया