• २ असोज २०८३, शुक्रबार
  • ७ः२३ बिहान

सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८० मंसिर १० गते, आईतवार १२:१७

मंसिर १०, २०८० काठमाडौँ: नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

National Life

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया