उरुग्वेले अर्जेन्टिनालाई हरायो
प्रकाशित मिति
२०८० मंसिर १ गते, शुक्रबार १०:४०

मंसिर १, २०८० एजेन्सी : विश्वकप छनोट अन्तर्गत उरुग्वेले अर्जेन्टिनालाई पराजित गरेको छ । भर्खरै सम्पन्न खेलमा उरुग्वेले अर्जेन्टिनालाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।
उरुग्वेको जितमा खेलको ४१ औं मिनेटमा रोनाल्ड अराओले तथा ८७ औं मिनेटमा डार्विन नुनेजले गोल गरे ।
यो नतिजासँगै ५ खेलबाट १२ अंकका साथ अर्जेन्टिना तालिकाको शीर्षस्थानमा छ भने उरुग्वे समान खेलबाट १० अंकका साथ दोस्रो स्थानमा छ ।
Recent News
- जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक ग-यो
- स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
- बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण
- रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद
- लोकतन्त्र मुलुकको राजमार्ग हाे त्यसैले लाेकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्किँदैन : ओली
- प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ
- क्याविनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने मन्त्रीहरु फेर्ने बेला आयो : रघुजी पन्त
- होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु
- पूर्वविशिष्टको सुविधा बढाउने होइन, सांसदहरुकै सुविधा घटाउनुपर्छ- प्रकाश ज्वाला
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया