पोखरामा बस दुर्घटना : १६ जना घाइते, चारको अवस्था गम्भीर
प्रकाशित मिति
२०८० कार्तिक १२ गते, आईतवार ०२:५७
कात्तिक १२, २०८० लेखनाथ : पोखरा–२२, पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँखेतमा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।

घाइते यात्रुहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेज लगिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता शिवकुमार पाठकले जानकारी दिनुभयो । पोखरा १७ छोरेपाटनबाट शान्ति स्तूप जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगर बस सडकबाट करिब २० मिटर तल खसेको हो ।
घाइतेमध्ये चारको अवस्था गम्भीर छ भने बाँकीको अवस्था सामान्य छ । चालकलाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया