• २२ भदौ २०८३, सोमबार
  • १ः५३ दिउँसो

भारतीले पुनः सुरु गरिन् अनशन

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार १२:५०

कात्तिक १२, २०८० काठमाडौँ: भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनशन सुरु गरेकी छन् । नेपालगञ्जकी भारतीले आज (आइतबार)बाट काठमाडौंको माइतीघरमा पुन: रिले अनशन सुरु गरेकी हुन् ।

National Life

श्रीमान्‌को हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी हुन् । श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । आममाफीपछि उनले विरोध गर्दै आएकी छन् ।


२०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँकेको नेपालगञ्जका चेतनको हत्या भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया