• ९ असोज २०८३, शुक्रबार
  • ४ः४७ बेलुका

आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

प्रकाशित मिति

२०८० भाद्र २८ गते, बिहीबार १२:५७

भदौ २८, २०८० काठमाडौँ: नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “Memories with Father: Share the Joy” नामक अफर सार्वजनिक गरेको छ।

National Life

भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने “बुवाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ । सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट( रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई Human Fit को रु ५००० बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने छ ।

प्रतिकृया