• २१ भदौ २०८३, आइतबार
  • १ः५९ दिउँसो

शिवम् सिमेन्ट लिमिटेड’Organization Sales Excellence Award-2023’बाट सम्मानित

प्रकाशित मिति

२०८० भाद्र ११ गते, सोमबार १२:०८

भदौ ११, २०८० काठमाडौँ : शिवम् सिमेन्ट लिमिटे ‘Organization Sales Excellence Award-2023’(अग्र्रनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३)बाट सम्मानितभएको छ । यहि मिति २०८० भाद्र ८ गते काठमाडौंमा Growth Sellers (ग्रोथ सेलर) द्वारा आयोजना गरेको SALES SUMMIT-2023 (सेल्स समिट)कार्यक्रममा शिवम् सिमेन्ट ले ‘Organization Sales Excellence Award-2023’ शिवम् सिमेन्ट्स लिमिटेडका भाईस प्रोशिडेन्ट निखिलअग्रवाल Individual Sales Excellence Award-2023 बाट सम्मानितहुनु भएको हो ।

National Life

यस भन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भईसकेको छ भने त्यस्तै’Best Managed Company of the Year-2022′ (बेस्ट म्यानेज्ड कम्पनीअफ द एयर २०२२) अवार्ड प्राप्त गरेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रिवितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्यठुला–ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।


कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको छ । नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असलीओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

Classic Tech Desktop

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI), URS   प्रमाणित ISO Certificates प्राप्तशिवम् सिमेन्टले देशको भौतिकविकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रतिकृया