टोखा नगरपालिकाका सबै स्वास्थ्य चौकीहरुमा कोभिड– १९ विरुद्ध खाेप लगाउने
प्रकाशित मिति
२०८० भाद्र ७ गते, बिहीबार ०२:११
भदौ ७, २०८० काठमाडौँ: टोखा नगरपालिकामा कोभिड– १९ विरुद्ध पहिलो, दोश्रो, तेस्रो र चौथौ मात्राकाे खाेप फाइजर बाइभ्यालेन्ट ग्रे क्याप (Pfizer Bivalent Gray Cap) लगाएकाे छ । उक्त खाेप आज भाद्र ७ गते देखी ११ गते सम्म लगाइने छ ।
टोखा नगरपालिका अन्तरगतका ११ बटै स्वास्थ्य चौकीहरुमा कोभिड– १९ विरुद्ध खाेप दिइरहेकाे जनस्वास्थ्य निरीक्षक संजिव कुमार पटेलले मातृभूमिलाई जानकारी दिए ।

कोभिड– १९ विरुद्धकाे खाेप १२ वर्ष भन्दा माथिका उमेर समुहका मानिसहरूले पहिलो, दोश्रो, तेस्रो र चौथौ मात्रा फाइजर खोप लगाउन सक्ने छन् । नगरपालिकाको ११ वटै वडामा रहेको स्वास्थ्य चौकीहरुमा याे खाेप लगाउन सकिने छ ।

Related
Recent News
- ग्लोबल आईएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
- प्रभु बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया