• ९ असोज २०८३, शुक्रबार
  • ५ः०४ बेलुका

अर्थमन्त्रीको दाबी- अर्थतन्त्र सकारात्मक दिशातिर गइरहेको छ

प्रकाशित मिति

२०८० श्रावण ७ गते, आईतवार ०४:४५

७ श्रावण २०८०, काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशातिर गइरहेको दाबी गरेका छन् । गत मङ्गलबारबाट जारी कांग्रेस केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उनले यस्तो बताएका हुन् ।

National Life

“अहिले अर्थतन्त्र सकारात्मक दिशातिर गइरहेको छ,” उनले भने । त्यसअघि उनले भने, “अर्थतन्त्रमा केही समस्याहरू छन्, नभएका होइन् । तर, अहिले समग्रतामा सही दिशातर्फै गइरहेको छ । खासगरी ओलीजीको शासनकालदेखि यो सन्तुलन बिग्रेको थियो ।”


उनले आफूले अर्थतन्त्र सुधार्नका लागि निरन्तर काम गरिरहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया