• ११ असोज २०८३, आइतबार
  • १०ः१४ राती

एमालेको कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल

प्रकाशित मिति

२०८० श्रावण ३ गते, बुधबार ०८:१५

३ श्रावण २०८०, काठमाडौँ : नेकपा (एमाले)को कार्यवाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तोकिएका छन्। केपी शर्मा ओली निर्वाचन पर्यवेक्षण र राजनीतिक गोष्ठीमा सहभागी हुन कम्बोडिया गएपछि पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मा पाएका हुन्।

National Life

त्यस्तै संसदीय दलको नेताको कार्यवाहक उपनेता सुवास नेम्वाङलाई दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनी गएराति ११ः१० बजे कम्बोडिया प्रस्थान गरेका हुन्। अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।

प्रतिकृया