• १२ असोज २०८३, सोमबार
  • १०ः५६ बिहान

कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी

प्रकाशित मिति

२०८० श्रावण २ गते, मंगलवार ०३:५३

२ श्रावण २०८०, काठमाडौँ : नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन् । गत निर्वाचनमा घात, अन्तर्घात, बागी उम्मेदवार लगायतका घटनामा सो संख्यामा उजुरी परेका हुन् ।

National Life

जारी केन्द्रीय समिति बैठकमा अनुशासन समितिका संयोजक तथा कांग्रेस नेता आनन्द ढुंगानाले ४६ जिल्लाबाट २१ सय उजुरी परेको बताएका हुन् । तर ती सवै उजुरीमाथि छानबिन पुरा गर्न बाँकी नै रहेको ढुंगानाले जानकारी दिए ।


त्यस्तै उनले ८७ जनालाई कारबाही गरिएको समेत जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया