मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई फिरौती माग गर्ने पक्राउ
प्रकाशित मिति
२०८० असार २७ गते, बुधबार १०:१३
२७ असार २०८०, काठमाडौँ : मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई ३० करोड रुपैयाँ फिरौती माग गरेको अभियोगमा खोटाङ राहबेशी गाउँपालिका-१ राहबेशी घर भई काठमाडौं महानगरपालिका-४ चुनदेबी बस्ने ४० वर्षीय रमेश कुमार गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रवेश लामाको नामबाट फोन गरी हत्या गर्नको लागि योजना बनि सकेको र सुरक्षित हुन चाहनु हुन्छ रकम दिनुपर्ने भन्दै मेडिकल व्यवसायीलाई असार १३ गतेदेखि पटक पटक एसएमएस समेत गरी उक्त रकम माग गरेकोमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महाराजगंजबाट फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा थप अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

Related
Recent News
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरी घटनामा एमालेको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
- ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश
- खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने
- मेयरका छोराको हाजिरी विवाद, साउन नसकिँदै अन्तिम मितिसम्म हस्ताक्षर
- प्रेस स्वतन्त्रतासम्बन्धी ७ बुँदे मागसहित पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
- शेयर बजार ओरालो, नेप्से ४.६४ अंकले घट्यो
- समस्याग्रस्त सहकारीबाट ११ हजार बचतकर्तालाई ७१ करोड रुपैयाँ फिर्ता
- टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, के छन् विशेषता ?
- एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई पक्राउ
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया