• ८ भदौ २०८३, मंगलबार
  • १२:०८ बेलुका

नबिल बैंक र ल्याण्डमार्क होटल बिच छुटको लागि सम्झौता

प्रकाशित मिति

२०८० जेष्ठ २६ गते, शुक्रबार ०३:०७

२६ जेठ २०८०, काठमाडौँ : नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ ।


उक्त सम्झौता अन्र्तगत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खानातथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्तगर्न सक्नेछन् ।

Kamana Sewa

ग्राहकबर्गले नबिलबैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन् । हाल सम्म नबिल बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया