रमेशजंगले प्रयोग गरेको ‘झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन निर्देशन
प्रकाशित मिति
२०८० बैशाख २६ गते, मंगलवार ११:४६
२६ वैशाख २०८०, काठमाडौँ : राष्ट्रिय सभामा सांसद रमेशजंग रायमाझीले प्रतिनिधि सभामा सांसद टोपबहादुर रायमाझीप्रति गरेको टिप्पणी संसदीय रेकर्डबाट हटाइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुरलाई उनले एमाले अध्यक्ष केपी ओलीको ‘झट्केलो छोरो’ छोरो भन्दै टिप्पणी गरेका थिए।

रमेशजंगको अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएपछि संसद्को रेकर्डबाट हटाइएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिएका हुन्।

Related
Recent News
- नबिल बैंकको डिजिटल फड्को: ‘पीटूपी’ रेमिट्यान्स सेवाबाट अब सिधै खातामा पैसा पठाउन सकिने
- आजबाट बजेटमाथि छलफल सुरु, अर्थमन्त्री वाग्लेले विनियोजन र ऋण उठाउने विधेयक पेश गर्ने
- साउनदेखि सरकारी कर्मचारीका लागि स्वास्थ्य बीमा अनिवार्य, बजेट दोब्बर
- यस्तो छ आजको मौसम
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- आइतबार सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा ८ हजार २०० रुपैयाँले सस्तो
- पश्चिमी न्यून चापीय रेखाको प्रभाव : केही स्थानमा वर्षा, तराईमा तातो दिनको सम्भावना
- काठमाडौं महानगरको निर्णय: सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने
- यस्तो छ आजको मौसम
- अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने




प्रतिकृया