बारको अल्टिमेटम : १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन बारले गर्ने
प्रकाशित मिति
२०७९ चैत्र २९ गते, बुधबार ०३:४३
२९ चैत्र २०७९, काठमाडौँ: प्रधानन्यायाधिसको नियुक्त प्रक्रिया ढिला भइरहेकोमा १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे नेपाल बार एसोसिएसनले आन्दोलन गर्ने चेतवानी दिएको छ । नेपाल बार एसोसिएसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बुधवार पत्रकार सम्मेलन नै आयोजना गरेर उक्त चेतावनी दिएका हुन् ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाबारे ध्यानाकर्षण गराउन भोलि बिहीवार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई बारका पदाधिकारीले भेट्नेसमेत उनले जानकारी गराए ।
त्यसै गरी मुद्दाको पेशी व्यवस्थापनका लागि स्वचालित पेशी प्रणाली लागू गर्न समेत उनले माग गरेका थिए ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया