• १२ असोज २०८३, सोमबार
  • १ः१६ राती

गायक सुगम थापाको गीत ‘बाटुली’ सार्बजनिक (भिडियाे)

प्रकाशित मिति

२०७९ चैत्र १३ गते, सोमबार ०१:००

१३ चैत्र २०७९, काठमाडौँ: गायक तथा संगीतकार सुगम थापा मगरको आवाजमा बाटुली बोलको पप गीत सार्वजनिक भएको छ। स्याङ्जामा जन्मिएका गायक थापा बेलायतमा बस्दै आएका छन्।

National Life

गायक थापाकै शब्द, संगीतमा, स्वरमा र संगीत संयोजन समेत रहेको गीत बाटुलीले आफ्नो प्रमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ। गीतको भिडियोमा प्रहिल कार्कीको निर्देशनमा मोडल तथा हाँस्यकलाकार खबपु चन्चल मगर, निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ।


उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन रहेको सो गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया